विहगम: पक्षद्वयेन भूषित: !
उड्डीयते व्योम्नि सुखेच्छया यथा ।।
तथा गृहस्थस्य गृहस्य शोभा ।
प्रजायते यत्र द्वयोSस्ति सौहृद: ।। (बृहज्जोषसार:)
अर्थ : जस्तै पक्षि दुईटा पखेटाको सहायताले नै सुखपूर्वक आकाशमा उड्न सक्छ ।
ठीक त्यहि प्रकारले पति पत्नीको परस्पर एक अर्काको
आत्मीय प्रेम र एक अर्काको बुझाइले नै घर गृहस्थको शोभा हुन्छ ।🌹
Comments
Post a Comment